सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रादेशिक अस्पताल सिरहाका दुई तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व...