फोटो फिचर
अन्तर्राष्ट्रिय योग दिवस : तस्बिरमा हेर्नुहोस् नक्साल नारायण चौरमा भएका योगाभ्यासहरू
शनिबार, ०७ असार २०८२, ०८ : १८
सारांश
- अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
- संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नक्साल नारायण चौरमा योगाभ्यासहरू भइरहेका छन्।
काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नक्साल नारायण चौरमा बिहानैदेखि योगाभ्यासहरू भइरहेका छन् ।
_qdQ2i4jkPV.jpg)
_H1jOd5b4GP.jpg)
_wp1qhqMrcY.jpg)
_8pSlzKpKtX.jpg)
_aTPJ6U10tF.jpg)
_Y6aoIh1vwf.jpg)
_xYRS1OWAa1.jpg)
_yRUwXPOF1W.jpg)
_qAewopHt4R.jpg)
_mYU0PrRuSJ.jpg)
_KAIC5ocszo.jpg)
_lvC8itDOzd.jpg)
_VmmIGCr5u0.jpg)
_cToqd1f8w9.jpg)
_CShlqTbTkL.jpg)
_73r3EvzFby.jpg)
_ADFPovVQrv.jpg)
_mRYPNBCrOa.jpg)
_HZbB6uUZ88.jpg)
_cJ9OvzxJm2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण