न्यायाधीश र परिषद् सदस्यबारे अर्को बैठकमा निर्णय
सोमबार, १६ असार २०८२, १७ : ५४
सारांश
- संसदीय सुनुवाइ समितिमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ सकियो।
- समितिले अनुमोदनको निर्णय गर्न सकेन र थप छलफल गर्ने निर्णय गरेको छ।
- सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा छन्।
काठमाडौँ । संसदीय सुनवाइ समितिमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ सकिएको छ । बैठकले अनुमोदनको निर्णय भने गर्न सकेन ।‘ केही उजुरीबारे थप छलफल गर्ने निर्णय भएको छ । त्यसैले आज अनुमोदनको निर्णय हुन सकेन,’ बैठकबारे जानकारी दिँदै डीपी अर्यालले भने ।
सर्वोच्चका प्रस्तावित न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा ।
बैठक सकियो । प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यबारे निर्णय भएन । अर्को बैठकमा निर्णय हुने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण