मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार, १२ कात्तिक २०८२, १३ : १०
सारांश
- आज मन्त्रिपरिषद् बैठक बस्दै छ।
- बैठक सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
- बैठकमा सरकारका दैनिक प्रशासनिक कामबारे छलफल र आवश्यक निर्णय हुनेछ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो बैठक बस्न लागेको हो ।
बैठकमा सरकारका दैनिक प्रसासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण