ओसासुनाको सहज जित, अलाभेस ३-० ले पराजित
आइतबार, ०६ पुस २०८२, ०१ : २९
सारांश
- शनिबारको ला लिगा खेलमा ओसासुनाले अलाभेसलाई ३-० गोलले पराजित गर्यो।
- एन्ते बुडिमिरले दुई गोल गरे भने राउल गार्सियाले एक गोल थपे।
- यस जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक प्राप्त गर्यो।
काठमाडौँ । ला लिगामा शनिबार भएको खेलमा ओसासुनाले अलाभेसलाई ३-० गोलले पराजित गरेको छ ।
ओसासुनाको जितमा एन्ते बुडिमिरले ७२ औँ र ८१ औँ मिनेटमा (पेनाल्टी) दुई गोल गरे । खेलको इन्जुरी समयमा राउल गार्सियाले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यस जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक हात पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण