सिन्धुली–२ मा प्रलोपाबाट निर्मल स्याङ्तानको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, २२ : ०१
सारांश
- सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट निर्मल स्याङ्तानले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट स्याङ्तानले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका हुन्।
- स्याङ्तान प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवास किमिटीका अध्यक्ष हुन्।
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट निर्मल स्याङ्तानले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार स्याङ्तानले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
स्याङ्तान प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवास किमिटीका अध्यक्षसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण