रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
सोमबार, ०४ साउन २०८३, १८ : ०८
सारांश
- रोशी खोलाले बगाएर काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको छ ।
- सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशी खोलाले बगाएको थियो ।
- स्थानीयले खबर गरेपछि प्रहरीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि धुलिखेल पठाएको छ ।
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले रातोपाटीलाई बताए ।
सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशीले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेको टोलीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टम गर्न धुलिखेल पठाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण