मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वडाध्यक्षहरूले सांसदलाई सोध्न थाले- 'हाम्रो वडाका योजनामा बजेट खै ?'

पोखरा । आफ्ना वडामा परेका योजनाको सुची माग गर्दै कास्की कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिना गुरुङलाई वडाध्यक्षहरूले औपचारिक पत्र पठाएका छन् । माछापुच्छ्रे गाउँपालिकाको...