शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा डाक्टरको सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा बढी

काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कको हो ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार सङ्घीय संसद्का दुवै सदनमा...