शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार

काठमाडौँ ।​ आवश्यक चिकित्सकीय योग्यता नै नभई आधुनिक चिकित्सा पद्धतिद्वारा बिरामीहरूको रोग निदान तथा उपचार कार्यमा संलग्न रहेका एक व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)मा ...