सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई पत्रकार भैरव रिसालले सोधे– सरकारी अड्डामा मासु बेच्न पाइन्छ ?

‘पत्रकार पत्रकार मात्रै हुनुपर्‍यो,’ भैरव संक्षिप्तमा भन्छन्, ‘अहिले पत्रकार धेरै थोक भए के ।’ प्रायः हरेक वाक्यको पछाडि उनले ‘के’ भन्ने गर्छन् ।  उनले स्रोतलाई गोप्य राख्थे, यसलाई उनी...