सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा

बुटवल । बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयले विज्ञान विषयलाई आफ्नो विशिष्टीकरणका रूपमा निरन्तरता दिँदै आएको छ।  देशभरकै सबैभन्दा बढी विद्यार्थी संख्या भएका दश सामुदायिक विद्यालयहरूमध्ये पर्ने यस विद्यालयले सरकारसँगको सम्झौता...