शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पिज्जा डेलिभरी गर्ने व्यक्तिमा देखियो कोरोनाभाइरस, ७० जना क्वारेन्टाइनमा

भारतको राजधानी दिल्लीमा ७० जना व्यक्तिलाई क्वारेन्टाइनमा पठाइएको छ । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको हो । इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये...