अमेरिकी प्रान्त मिजूरीले कोरोनाभाइरसका लागि चिनियाँ सरकारविरुद्ध एक सिभिल मुद्दा दर्ता गरेको छ । यो मुद्दा त्यतिबेला दायर गरिएको हो जब अमेरिकाले कोरोना महामारीका लागि चीनमाथि लगातार औंला उठाइरहेको छ...