आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार

पेरिस। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण २० हजारभन्दा बढी स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। बोर्डो सहरबाट करिब ५० किलोमिटर पश्चिममा फैलिएको आगो नियन्त्रणका लागि करिब ८...