मकवानपुर । चितवनको नारायणगढ बजार नजिकै आइतबार बिहान ६० वर्षीय पुरुषलाई बाघले आक्रमण गर्यो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनार ‘पोखरा बसपार्क’मा...