काठमाडौँ । नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेकाे बताएकाे छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो । नेपाली सेनाका प्रवक्ता...