काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुलाउन इरानलाई दिएको अल्टिमेटमको म्याद सकिँदै गर्दा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य...