मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इजरायल आक्रमणविरुद्ध रूस र चीनको कूटनीतिक दबाब

बेइजिङ । मध्यपूर्वमा बढ्दो तनावबीच रूस र चीनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीको आलोचना गरेका छन् ।  मस्कोले तेहरानले आणविक हतियार विकास गरिरहेको ठोस प्रमाण आफूहरूले नदेखेको बताएको छ...