तेहरान । इरानका एक प्राध्यापकले अमेरिका र इजरायलले इरानलाई टुक्र्याउने योजना बनाइरहेको आरोप लगाएका छन् । तेहरान विश्वविद्यालयका प्राध्यापक फोआद इजादीले अल जजिरासँग कुरा गर्दै अमेरिका र इजरायलले इरानलाई विखण्डन गर्ने योजना...