बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म्याद सकिएको एक वर्षमा पनि बनेन पुल

कालीकोट । निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि यहाँको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा...