गाजा । इजरायलले रातभर गाजा सहरमा ठुलो मात्रामा बमबारी गरेको छ। अमेरिकी समाचार वेबसाइट एक्सियोस र यरुसलेम पोस्टले अज्ञात स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाले अब सम्पूर्ण सहर कब्जा गर्नका लागि...