काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले पार्टीको कार्यकारिणी समिति बोलाएको छ । असार ६–७ गते बस्ने बैठकमा भूमि सम्बन्धी विधेयको विषयमा छलफल...