शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच बजेट पारित

गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ...