शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपा नेपालमा गुटः विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रिय भेला गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा गुटगत भेला अझै रोकिएको छैन । तत्कालीन समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीभित्रका आ–आफ्ना युवा, विद्यार्थीहरुमार्फत गुटगत भेला तथा छलफलहरु जारी...