शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पालिका अधिवेशन : धनुषाका १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न

सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व...