काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन एवं निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि विमानस्थलको एयरपोर्ट अध्यागमन कार्यालयको निकायहरुले गरेको कामको अनुगमन...