मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

९ वर्षपछि सहकार्य गर्दै प्रदीप र सुदर्शन

काठमाडौँ । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबिच फेरि फिल्ममा सहकार्य हुने भएको छ । यी दुवैले पारिवारिक कथामा निर्माण हुन लागेको नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् ।  ...