मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा सोमबार परेको भीषण वर्षापछि आएको आकस्मिक बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा सयभन्दा बढी व्यक्ति बेपत्ता भएको तालिबान सरकारले पुष्टि गरेको...