मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बीपी राजमार्ग अझै अस्थायी ट्रयाककै भरमा, यस वर्षको चाडपर्वमा पनि कष्टकर यात्रा

काठमाडौँ । संघीय राजधानी काठमाडौँलाई देशका पूर्वी जिल्लासँग जोड्ने छोटो दूरीको सडक हो बीपी राजमार्ग । मानिसहरू यो राजमार्ग हुँदै नेपालको पूर्वी भू–भागका अधिकांश जिल्ला आवतजावत् गर्छन् ।  २०८१ असोजको...