शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनमा धाँधलीको आरोप, आरके शर्माको नाम भोटिङ लिस्टमा गोलमाल !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा धाँधलीको प्रयास भएको आरोप लागेको छ । अध्यक्षका प्रत्यासी आरके शर्माको नाम विधुतीय भोटिङ सिस्टमको लिस्टमा राखिएको उम्मेदवारको सूचीमा गोलमाल भएपछि महाधिवेशन स्थल...