आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको निर्णयले चोलेन्द्रलाई राहत, संसदबाट पारित हुन सकस

एमालेले महाभियोग प्रस्ताव पारित गर्न नसघाउने भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राहत मिलेको छ ।  आइतबार प्रतिनिधिसभाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।  सत्तारुढ...