काठमाडौँ । भक्तपुर नगरपालिकाले नेपाली सेनालाई सम्झनाको चिनो स्वरुप भक्तपुरको कला संस्कृति झल्किने मयुर झ्याल हस्तान्तरण गरेको छ । जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच उक्त मयुर झ्याल प्रधानसेनापति पूर्णचन्द्र...