मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

एकदिवसीय शृङ्खलामा स्मिथले नै कप्तानी सम्हाल्ने

नयाँ दिल्ली । आमाको मृत्युपछि प्याट कमिन्स घरमा नै रहने भएपछि स्टीभन स्मिथले नै भारतविरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् । आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स दिल्लीमा भएको दोस्रो...