शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : प्रतिनिधिसभातर्फ ठूला चार पार्टीबाट ५ जनामात्रै महिला उम्मेदवार !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट प्रत्यक्ष चुनाव लड्ने महिलाको संख्या न्यून छ । ठूला पार्टीबाट त महिला उम्मेदवारको संख्या झनै कम छ । ...