बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनः सुरु भयो मतगणना, कसले मार्ला बाजी ?

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको राष्ट्रिय सभा उपनिर्वाचन  मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि  दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा  मतगणना सुरु भएको हो ।  यसअघि...