शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सक्षमलाई छाडेर अरौटे–भरौटेलाई न्यायाधीश बनाए आन्दोलन गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौँ  । उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सक्षमलाई छाडेर आफू अनुकुलका व्यक्तिलाई न्यायाधीश बनाएमा आन्दोलन गर्ने ट्रेड युनियनले चेतावानी दिएको छ । बुधबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतिबाट जारी विज्ञप्तिमा...