बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

दिल्लीमा प्रधानमन्त्री : डोभाल र क्वात्रासँग भेट्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गर्ने भएका छन् । बुधबार दिउँसो चार...