शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो...