काठमाडौँ । सरकारले जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि,...