बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबीबीएस अध्यापन हुने

मकवानपुर । बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षातर्फ स्नातक तकको एबीबीएस अध्यापन थाल्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि...