सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको शैक्षिक विकासमा मध्यपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको स्थापनाको मूल मर्म समग्र कर्णाली प्रदेशको विकास र उन्नयन रहेको उनको भनाइ...