सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले हिमाली जिल्ला हुम्लाको चार दिने भ्रमण सकेका छन् । कार्तिक १२ गतेदेखि १५ गतेसम्म हुम्ला भ्रमणका क्रममा कँडेलले विभिन्न ठाउँको अनुगमन, विकासे गतिविधिबारे जानकारी...