काठमाडौं । नबिल बैंकले केआईओएसके मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले केआईओएसकेमार्फत सोझै सम्बन्धित नबिलको खातामा...