सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढुङ्गाको चेपमा अड्किएका पुरुषको सकुशल उद्धार

ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ । आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिरेपछि तामाङ अचानक चेपमै अड्किएका थिए । तामाङ...