मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेट गरेको हो...