शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक अनुशासन विपरीत बजेट खर्च गरेको देखिएको छ । महालेखा परीक्षकको आठौँ प्रतिवेदन अनुसार प्रदेश सरकारको अद्यावधिक बेरुजु ५ अर्ब २८ करोड ६ लाख ९४...