मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महोत्तरीको ९ वटा पालिकामा मात्रै २ हजार हेक्टर धानबाली नष्ट

जलेश्वर । गत आइतबार र सोमबार जिल्लाको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले नौ पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख...