महोत्तरी । जलेश्वर नगरपालिका–३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीय रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...