शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा घर बनाउन कडा नियम : ५ तलामाथिको घरमा लिफ्ट अनिवार्य

पोखरा । पोखरा महानगरपालिका भित्र बन्ने ५ तला माथिका घरहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार मापदण्डमा यस्तो व्यवस्था अनिवार्य गरिएको हो...